SHARE
मकालु खबर · शनिबार २२ कात्िक २०८२ ११:०० AM · 1 मिनेट पढाइ

घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैन: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छन् ।