SHARE
मकालु खबर · शनिबार २२ कात्िक २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

उत्तर कोरियाको चेतावनीः थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

एजेन्सी । पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि उत्तर कोरियाले शनिबार थप ‘आक्रामक कारबाही’ गर्ने चेतावनी दिएको छ । शुक्रबार गरिएको उक्त मिसाइल परीक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वी एसियाली भ्रमणको बीचमा भएको हो ।