SHARE
मकालु खबर · शनिबार २२ कात्िक २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

गृहमन्त्रीको काम पुराना सरकारजस्तै भए चुप बस्दैनौँ, अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने प्रयासमा छन्: सुदन गुरुङ

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सडकमा कसैलाई मन्त्री बनाउन नआएको बताएका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत गुरुङले वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भए चुप नबस्ने बताएका हुन् । सुदन लेख्छन्:  हो, हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ। यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो।