निर्माण कार्य विथोल्ने रवैयाप्रति काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको कडा आपत्ति
काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर किर्तिपुरमा विद्यार्थीहरूको हुलहुज्जतले निर्माण कार्यस्थलमा प्रवेश गरी निर्माण व्यवसायी र श्रमिकहरूमाथि दुर्व्यवहार गर्दै निर्माण सामग्री फाल्ने कार्य गरेको घटनाप्रति
