SHARE
अर्थ-डबली · शनिबार २२ कात्िक २०८२ ०४:०० PM · 1 मिनेट पढाइ

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा ३ अर्ब ५५ करोडको क्षति, थप विश्लेषण गर्न कार्यदल गठन

काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको