आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की
काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
