SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८२ १२:०९ PM · 1 मिनेट पढाइ

राष्ट्र बैंक र भारतीय रिजर्व बैंकको JTCC को नवौँ बैठक काठमाडौंमा गभर्नरले दिएको विचार

काठमाडौं / नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र 'Joint Technical Coordination Committee (JTCC)' को नवौँ बैठक काठमाडौंमा सकियो ।