SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

बीमा कम्पनी लिमिटेडमा अध्यक्ष निर्मल ढकालले लिए सपथ

काठमाडौं/ नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकाललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको