SHARE
मकालु खबर · आइबार​ ९ कात्िक २०८२ १०:३६ AM · 1 मिनेट पढाइ

भारत–चीनबीच पाँच वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु

एजेन्सी । पाँच वर्षको अवरोधपछि भारत र चीनबीच आइतबार प्रत्यक्ष हवाई उडानहरू पुनः सुरु भएका छन् । यो कदम व्यापार र जनता–जनताबीचको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ । यसले एसियाका दुई दिग्गज राष्ट्रबीच सम्बन्ध पुनर्निर्माणको प्रतीकात्मक सुरुआत गरेको छ ।