SHARE
मकालु खबर · आइबार​ ९ कात्िक २०८२ १२:३५ PM · 1 मिनेट पढाइ

एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरू, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरिसकेको छ ।