SHARE
मकालु खबर · आइबार​ ९ कात्िक २०८२ ०१:१६ PM · 1 मिनेट पढाइ

‘ग्यालेक्सी जेड फोल्ड ७’ शार्क ट्याङ्क नेपालका शार्कहरू अघि प्रस्तुत

काठमाडौँ । सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ७’ शार्क ट्याङ्क नेपालका शार्कहरूलाई समक्ष प्रस्तुत गरेको छ ।