सर्वसाधारणले भने- सरकारले निर्वाचनको वातावरण बनाउन ध्यान केन्द्रित गरोस्
काठमाडौँ । सर्वसाधारणले पनि निर्वाचनको लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् । शुक्रवार कुरा गर्दै उनीहरूले राजनीतिक दलहरूसँग परामर्शमा जोड दिएर आगामी फागुन २१ गतेको निर्वाचनका लागि आवश्यक वातावरण बनाउनेमा काममा सरकारको जोड हुनुपर्ने उनीहरूले बताएका हुन् ।
