एनपिएलका लागि सुदूरपश्चिम रोयल्समा न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध
सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ । स्कटले एनपिएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
