SHARE
टेक्नोलोजी खबर · बुधबार १० मंिर २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (सीडीजेएमसी) ले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर