इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल
नेपालस्थित इजरायली दूतावासले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र उदीयमान प्रविधिमा इजरायलको अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने उद्देश्यले मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रम आयोजना गरेको छ।