SHARE
टेक्नोलोजी खबर · बुधबार १० मंिर २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

वैज्ञानिकले पत्ता लगाए बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको क्वासर

वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर