SHARE
मकालु खबर · बिहीबार ६ कात्िक २०८२ ११:२८ AM · 1 मिनेट पढाइ

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।