SHARE
अर्थ-डबली · बिहीबार ६ कात्िक २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको समाचारप्रति मन्त्री घिसिङले दिए यस्तो स्पष्टिकरण

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।