‘स्थानीय र प्रदेश निर्वाचन संविधानले दिएको पाँच वर्षे कार्यकालअनुसार हुनुपर्छ’ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेश सरकारको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार पाँच वर्षको कार्यकाल पूरा हुने गरी गर्नुपर्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati