SHARE
मकालु खबर · मङगलबार ४ कात्िक २०८२ १०:१० AM · 1 मिनेट पढाइ

गाजा सम्झौता उल्लङ्घन गरे हमासको ‘अन्त्य’ हुने ट्रम्पको चेतावनी

एजेन्सी । हमासले इजरायलसँगको गाजा सम्झौता उल्लङ्घन गर्यो भने यसलाई यसलाई पूर्ण रूपमा ‘अन्त्य’ गरिनेछ, तर प्यालेस्टिनी लडाकू समूहलाई युद्धविरामको सम्मान गर्ने मौका दिनेछन्। ट्रम्पको टिप्पणीलगत्तै उपराष्ट्रपति जेडी भान्स इजरायल गएका छन् । सप्ताहन्तमा भएको हिंसाले युद्धविराम सम्झौतामा प्रश्नचिन्ह खडा गरेपछि उनीसहित यसपहिले नै इजरायलमा पुगेका दुई शीर्ष अमेरिकी दूतहरू इजरायलमा रहेका हुन् ।