SHARE
मकालु खबर · मङगलबार ४ कात्िक २०८२ ०१:४० PM · 1 मिनेट पढाइ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । पर्सा, वीरगंज महानगरपालिका–१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र ना.४७ प ५७६६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक बारा घर भएका ५५ वर्षीय मुक्तिनारायण साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज हेल्थ केयर गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो ।