यसवर्ष झापामा हुनसकेन बजार अनुगमन
काठमाडौँ । जेनजी आन्दोलन पछिको असहज परिस्थितिका कारण यसपटक झापामा बजारको अनुगमन हुनसकेन । दसैँ र तिहार दुवै पर्वका बेला बजारको अनुगमन कसैले गरेनन् । बजारको स्वच्छताका लागि नियमित रूपमा बजार अनुगमन गर्दै आएका पालिकाहरु भदौ २४ गते आगजनी र तोडफोड भएपछि आफैँ विस्थापित अवस्थामा पुगे ।
