फेरि ६ बैंकले घटाए ब्याजदर, कुनको कति छ ?
काठमाडौं । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउने क्रम मंसिरमा पनि जारी राखेका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको मंसिर महिनाको ब्याजदर सूचीअनुसार ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। बाँकी १४ बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati