जापानकी पहिलो महिला प्रधानमन्त्री : पुरुषप्रधान राजनीतिमा उदाएकी रूढीवादी नेत्री साने ताकाइची
जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
