SHARE
अर्थ-डबली · मङगलबार ४ कात्िक २०८२ ०४:०५ PM · 1 मिनेट पढाइ

बक्यौता विद्युत् महसुल नतिर्ने जगदम्बा स्टील, शिवम् सिमेन्टलगायत ६ कम्पनीको लाइन काटियो

काठमाडौँ / डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ।