SHARE
अन्नपूर्ण · शुक्रबार​ ३१ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

स्वरूप परिवर्तन गरेर चलाइएका २ सय मोटरसाइकल नियन्त्रणमा

काठमाडौं : ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरेर चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। बिहीबार अभियान नै सञ्चालन गरेर स्वरूप परिवर्तनका साथै ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।