SHARE
अर्थ-डबली · बिहीबार ३० असो २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

विरगञ्जमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले भरिएको दिपल एस०५, विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

विरगञ्ज / नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इलेक्ट्रिक भेहिकल ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश प्रदेशको प्रमुख बजार विरगञ्जमा दिपल एस०५ सार्वजनिक गरेको छ।