SHARE
अर्थ-डबली · बिहीबार ३० असो २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

अर्जेन्टिनामा भेटियो विश्वको सबैभन्दा पुरानो डायनोसरको अवशेष

अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वत क्षेत्रमा विश्वको सबैभन्दा पुरानो डायनोसर प्रजातिको हड्डी (अवशेष) फेला पारेको बताएका छन् ।