SHARE
Kalo Pati · शुक्रबार​ २१ कात्िक २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

काठमाडौं । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।