SHARE
Kalo Pati · शुक्रबार​ २१ कात्िक २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

बुढीगण्डकीको बाढीले विशालनगर स्याउली बजार तहसनहस, करिब एक महिना बित्न लाग्दा पनि पीडितको पुनःस्थापना हुन सकेन (तस्बिरहरू)

काठमाडाैँ । असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी -२ विशालनगर  स्याउली बजारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, खेतबारी, पशुचौपाया तथा घरभित्रका सामग्री बगाउनुका साथै कतिपय घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनाएको छ।