SHARE
Kalo Pati · बिहीबार २० कात्िक २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

अर्को महिना बङ्गलादेश फर्कने पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

काठमाडौं  । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आउँदो डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याउनुभएको छ । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहनुभएकी हसिनाले पक्राउ, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताउनुभएको हो ।