नाँ गाउँमा पुग्यो नेपाल टेलिकमको सेवा
दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका–९ नाँ गाउँमा नेपाल टेलिकमको सेवा पुगेको छ। नेपाल टेलिकमले गाउँमा नमस्तेको मोबाइल टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो। योसँगै नाँ गाउँका बासिन्दाले पहिलोपटक मोबाइल नेटवर्कमार्फत सञ्चार सुविधा पाउन थालेका छन्।नेपाल टेलिकमको सेवा सुचारु भएपछि गाउँमा सञ्चार सहज र प्रभावकारी बनेको वडा नं. ९ का वडाअध्यक्ष निमागेली शेर्पाले बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
