प्रधानमन्त्रीले २ सातापछि बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ३ बजे बस्नेछ । यसअघि असोज ३० गते क्याविनेट बसेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati