SHARE
Kalo Pati · मङगलबार १८ कात्िक २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

काठमाण्डौ । आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ । देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सरकारले राष्ट्रिय कार्यक्रम गर्दै आएको छ ।