SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

इम्पेयरमेन्ट चार्ज घट्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा छलाङ, अन्य सूचकमा प्रगति कति ?

काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्त)मा खुद नाफामा छलाङ मारेको छ ।