SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

काठमाडौँलाई रोक्न कर्णालीको १८१ रनको चुनौती, कस्तो रहला जवाफी ब्याटिङ ?

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिएल)  क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत आज जारी खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ ।