SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

एनपीएल : कर्णालीको अपराजित यात्रामा ब्रेक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ ।