SHARE
पर्दाफास · आइबार​ १६ कात्िक २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनाबाट तीन चौपायामा क्षति पुग्नुका साथै रु नौ लाख ४० हजार बराबरको आर्थिक क्षति भएको छ ।