SHARE
पर्दाफास · आइबार​ १६ कात्िक २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ’ भन्दै चेतावनी दिएका छन् । प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा स्टाटस लेख्दै एकदुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका हुन् ।