SHARE
अर्थ-डबली · बुधबार २९ असो २०८२ ०३:२० PM · 1 मिनेट पढाइ

लजिस्टिक मास्टर प्लान पनि अन्तिम चरणमा , स्वदेशी वस्तुको उत्पादन, वृद्धि र प्रयोगमा जोड दिइने

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले यसवर्ष स्वदेशी वस्तुको उत्पादन, वृद्धि र प्रयोगमा जोड दिइने बताएका छन् ।