SHARE
अर्थ-डबली · बुधबार २९ असो २०८२ ०४:५१ PM · 1 मिनेट पढाइ

पेट्रोलको मूल्य घट्यो, अब प्रतितोला कति ?

काठमाडौँ / आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले घटाएको हो ।