SHARE
अर्थ-डबली · बुधबार २९ असो २०८२ ०४:५६ PM · 1 मिनेट पढाइ

भुर्तेलको अर्धशतक नेपालले ओमानलाई दियो १५२ रनको चुनौती

काठमाडौँ / आईसीसी टी२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गतको खेलमा नेपालले ओमानलाई १५२ रनको लक्ष्य दिएको छ।