टिकटकले दोस्रो त्रैमासमा विश्वभरबाट १९ करोड हाराहारी भिडियो हटायो, नेपालबाट मात्रै २० लाख ३६ हजार १९१
टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।