यूरोपले क्वान्टम प्रविधिको विकासका लागि ५० अर्ब यूरोको कोष प्रस्ताव
रोयटर्सका अनुसार यूरोपेली आयोगले सन् २०३० सम्म क्वान्टम प्रविधिमा विश्वको अग्रणी बन्ने लक्ष्यसहित बुधबार ५० अर्ब युरो (करिब ५४ अर्ब ७३ करोड अमेरिकी डलर) बराबरको इक्विटी लगानी कोष प्रस्ताव गरेको… The post यूरोपले क्वान्टम प्रविधिको विकासका लागि ५० अर्ब यूरोको कोष प्रस्ताव appeared first on Technology Khabar.