SHARE
टेक्नोलोजी खबर · बुधबार १० मंिर २०८३ ११:४७ PM · 1 मिनेट पढाइ

अमेजनको कार बिक्री सेवा पहिलोपटक अमेरिकाबाहिर पुग्यो, बेलायतमा विस्तार हुँदै

अमेजनले आगामी वर्षको सुरुदेखि बेलायतमा कार बिक्री सुरु गर्ने भएको छ। यससँगै कम्पनीको ‘अमेजन अटोज’ सेवा पहिलोपटक अमेरिकाबाहिर विस्तार हुन लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर