‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन’ : केपी ओली
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको बताएका छन्। यस अवस्थालाई थप विग्रन नदिएर देशलाई कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प नभएको अध्यक्ष ओलीले बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
