जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका व्यक्ति पक्राउ
काठमाडौं । जेनजी आन्दोलनको बेला ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय निखिल नेपाली छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो । सवारी ज्यान सम्बन्धी मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
