वैदेशिक रोजगार विभागद्वारा पक्राउ पुर्जी जारी भएका फरार व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका फरार व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम जारी गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई विभागले असोज ९ गते एक सूचना जारी गर्दै तोकिएको मितिभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउनुपर्ने जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
