SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

कर्णालीका जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि कार्यविधि स्वीकृत नहुँदा सेवा सञ्चालनको प्रक्रिया अघि बढ्न सकेको छैन ।