‘नेताको स्वागतमा खादामाला लिएर विमानस्थल नआउनू’: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कार्यशैली र सोच बदल्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। सभापति वा नेताहरू आउँदा कार्यकर्ताहरू खादामालासहित विमानस्थल आउने गरेको भन्दै उनले यसो नगर्न आग्रह गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
